FAQs Complain Problems

सार्वजनिक सुनुवाईमा उपस्थित भई दिने बारे।

समयमै दर्ता गरौ ।

प्रस्तुत विषयमा यस गाउँपालिकाको आयोजनामा तपशिलको मिति स्थान र समयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले सो अवसरमा तपाईको गरिमामय उपस्थितका लागि अनुरोध छ।

तपशिल

मिति: २०७५।०३।०१

स्थान : कालिका माध्यमिक विद्यालय, नाङ्खोल्याङ्ग

समय: दिनको ठिक १०:०० बजे

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: