यस पाथीभरा याङवरक गाउँपालिकाको एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि,२०७५ को दफा ३ को उपदफा १ बमोजिम तथा अनुसूचि-१ को ढाँचा अनुसार निर्धारण गरि एकीकृत सम्पत्ति कर बिजक जारी गरिएको व्यहोरा जानकारी गराइन्छ।साथै आ-आफ्नो विजक आफुले विवरण दाखिला गरेको वडा कार्यालयबाट लिनु हुन अनुरोध छ।
प्रस्तुत विषयमा मिति २०७५/०३/१२ मा बसेको गाउँ कार्यापालिका बैठकको निर्णय अनुसार मिति २०७५/०३/१० मा स्थगित भएको तेस्रो गाउँ सभा मिति २०७५/०३/३० देखि सुरु हुने भएकोले निम्न समय र स्थानमा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ।
प्रस्तुत विषयमा यस गाउँपालिकाको आयोजनामा तपशिलको मिति स्थान र समयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले सो अवसरमा तपाईको गरिमामय उपस्थितका लागि अनुरोध छ।
प्रस्तुत विषयमा यस पाथीभरा याङवरक गाउँ कार्यपालिकाको मिति २०७५।०२।१० गतेको निर्णय अनुसार गाउँपालिकाले स्वीकृत गरेका योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति मार्फत सञ्चालन गर्न सम्झौता भए बमोजिम सबै उपभोक्ता समितिहरूको काम सम्पन्न गर्नु पर्ने समयावधी मिति २०७५।०२।३१ देखि अन्त्य हुने भएकोले उक्त समया