सूचना
प्राय सोधिने प्रश्नहरु
समयमै दर्ता गरौ ।
१. शिक्षकको सरुवाको लागि चाहिने कागजातहरु के के हुन?
१.जान चाहेको र कार्यरत विद्यालयको सहमति पत्र
२.निवेदन
३.गाउँपालिकाको सहमति सिफारिश
४.जिल्ला शिक्षा विकास समन्यव इकाईले सरुवा गर्ने
२.उजुरी दर्ता कसरी गर्ने?
उत्तरः आफुसँग भएका प्रमाणहरुका साथ आफैले वा कानुन व्यवसाय मार्फत तोकिएको ढाँचामा उजुरी लेखि/लेखाई न्यायिक समितिको सचिवालयमा उजुरी अधिकृत बाट दर्ता गर्ने।