पाथीभरा याङवरक गाउँपालिकाको वेबसाइटमा तपाईहरुलाई स्वागत छ।

ग्यालरी

निजामती सेवा दिवसको अवसरमा पुर्णे डाँडा देखि स्वास्थ्य चौकी सम्मको गोरेटो बाटो सरसफाई कार्यक्रम।

मिति: 09/15/2018 - 12:38
, , , , , , , , , , , , ,
मिति: 07/16/2018 - 14:56
, , , , , , , , , , , , , , , , , , ,

यस पाथीभरा याङवरक गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो।

जवाफदेहिः

१. केशर कुमार सुब्बा (नीतिगत निर्णय तथा व्यवस्थापकीय पक्ष)

२. रन माया गुरुङ्ग (न्यायिक तथा विवाद निरूपण)

३. रमेश राई (सेवा प्रवाह)

४. केशव गुरागाईं (योजना कार्यान्वयन)

५. श्री ध्वोज तेम्बे (प्राविधिक सेवा)

६. जिवन खिमडिङ्ग (वडा-१, अध्यक्ष)

७. रोहित साह (वडा सचिव)

८. देवेन्द्र कुमार लिम्बु (स्वास्थ्य शाखा)

मिति: 06/28/2018 - 15:35
, , , , , ,

यस पाथीभरा याङवरक गाउँपालिकाको पाहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो।

जवाफदेहिः

१. केशर कुमार सुब्बा (नीतिगत निर्णय तथा व्यवस्थापकीय पक्ष)

२. रन माया गुरुङ्ग (न्यायिक तथा विवाद निरूपण)

३. रमेश राई (सेवा प्रवाह)

४. केशव गुरागाईं (योजना कार्यान्वयन)

५. श्री ध्वोज तेम्बे (प्राविधिक सेवा)

६. भिमलाल सार्की (पशु सेवा शाखा)

७. चेतराज भण्डारी (कृषि शाखा)

८. लोकनाथ खतिवडा (शिक्षा शाखा)

९.देवेन्द्र कुमार लिम्बु (स्वास्थ्य शाखा)

१०. सजन चैाधरी   (वन शाखा)

११.ज्ञान प्रसाद दाहाल (२.नं. वडा कार्यलय)

मिति: 03/21/2018 - 12:34
, , , , , , , ,

यस पाथीभरा याङवरक गाउँपालिकाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय गणितीय समस्या समाधान प्रतियोगितामा सहभागिलाई प्रमाण-पत्र वितरण गर्नु हुदै माननीय अध्यक्ष श्री केशर कुमार सुब्बा ज्यु,उपाध्यक्ष रनमाया गुरुङ्ग र साथमा प्रमुख प्रशासकीय अधिकृत श्री रमेश राई।

मिति: 03/12/2018 - 14:02
, , , ,

गाउँ कार्यपालिकाको कार्यालय

मिति: 02/28/2018 - 12:54
मिति: 08/29/2017 - 08:08