FAQs Complain Problems

सूचना

७५/७६

समयमै दर्ता गरौ ।

विजक जारी गरिएको सूचना।

यस पाथीभरा याङवरक गाउँपालिकाको एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि,२०७५ को दफा ३ को उपदफा १ बमोजिम तथा अनुसूचि-१ को  ढाँचा अनुसार निर्धारण गरि एकीकृत सम्पत्ति कर बिजक जारी गरिएको व्यहोरा जानकारी गराइन्छ।साथै आ-आफ्नो विजक आफुले विवरण दाखिला गरेको वडा कार्यालयबाट लिनु हुन अनुरोध छ।

Pages