यस गाउँपालिकाको छैठौ गाउँ सभाद्वारा विनियोजित रकमबाट वडा नं. १ नाङखोल्याङको वडाको प्रशासकीय भवन निर्माणका लागि विद्युतीय खरीद समेतको सूचना ORME/YRK/OB-03(076/77) प्रकाशन गरीएको छ ।