सूचना
योजना सम्पन्न गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना।
समयमै दर्ता गरौ ।
प्रस्तुत विषयमा यस पाथीभरा याङवरक गाउँ कार्यपालिकाको मिति २०७५।०२।१० गतेको निर्णय अनुसार गाउँपालिकाले स्वीकृत गरेका योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति मार्फत सञ्चालन गर्न सम्झौता भए बमोजिम सबै उपभोक्ता समितिहरूको काम सम्पन्न गर्नु पर्ने समयावधी मिति २०७५।०२।३१ देखि अन्त्य हुने भएकोले उक्त समयावधी भित्र सम्पूर्ण काम सम्पन्न गरि मिति २०७५ असार ७ गते भित्र योजना फरफारक गरि भुक्तानी लिनु हुन सम्बन्धित सबै उपभोक्ता समितिहरूमा यो सूचना प्रशारण गरिएको छ।
दस्तावेज: