FAQs Complain Problems

सूचना

Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:

Pages

गाउँपालिका परिचय

        पाथीभरा याङवरक गाँउपालिका नेपालको कोशी प्रदेश अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या ११, ८०६ (राष्ट्रिय जनगणना २०७८ अनुसार) रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ।यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।

वडा विभाजन

वडा नं.

साविकका गा.वि.स

जनसंख्या

क्षेत्रफल (वर्ग कि. मी)

नाङखोल्याङ

३२५६

२१.०४५

थेचम्बु

३१४१

२१.३१३

तिरीङ्गे

१५४६

२०.७५१

डुम्रिसे

१२९४

११.८५२

चाक्सिबोटे

८०७

६.७८५

थुम्बेदिन

१७६२

११.०१४

हाम्रो फेसबुक

जन प्रतिनिधि

Official