यस पाथीभरा याङवरक गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालय,सहकारी,समूहहरुको गत आ.ब. ०७४/०७५ को अन्तिम लेखापरिक्षण गर्न लेखापरीक्षकहरुको सूचिकृत गर्नुपर्ने भएकोले ईच्छुक लेखापरिक्षकहरुले यस कार्यालयमा दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।